Shikhar Insurance
National Life

एनएलजी इन्स्योसेन्ससहित यी १० कम्पनीको भयो सर्वाधिक कारोबार

सिंहदरबार संवाददाता
२०८१ आश्विन ८, मंगलवार १५:१५
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ५८.९३ अंकले घटेर २४७०.३९ बिन्दुमा पुगेर बजनार बन्द भएको हो ।

मंगलबार ३०९ कम्पनीको ५ अर्ब ६८ करोड ९५ लाख ६१ हजार ३ सय ५६ रुपैयाँ संकलन भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

मंगलबार दोहोरो अंकले सेयर बजार घट्दा पनि एनएलजी इन्स्योसेन्स कम्पनीको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको १८ करोड ४१ लाख ७६ हजार ७६ रुपैयाँ संकलन भएको छ । कम्पनीको सेयर प्रतिकित्ता १ हजार ३ सय १ रुपैयाँ पुगेको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्