Shikhar Insurance
National Life

अर्थमन्त्री पौडेल चीन प्रस्थान, असोज १२ गते फर्किने

सिंहदरबार संवाददाता
२०८१ आश्विन ७, सोमबार १९:०७
Hyundai
NCELL
NIMB

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल आज (सोमबार) राती चीन प्रस्थान गर्ने भएका छन् । चीनका उपप्रधानमन्त्री हि लिफेङको निमन्त्रणामा अर्थमन्त्री पौडेल चीन प्रस्थान गर्न लागेका हुन् ।

उनले चीन सरकार र ग्लोबल सस्टेनबल ट्रान्सपोर्ट इन्नोभेसन एण्ड नलेज सेन्टरले बेइजिङमा आयोजना गर्ने ग्लोबल सस्टेनबल ट्रान्सपोर्ट फोरमलाई पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

अर्थमन्त्री पौडेल असोज १२ गते (शनिबार) स्वदेश फर्कनेछन् ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्