Shikhar Insurance
National Life

फ्रुडेन्सियल इन्स्योरेन्सका लगानीकर्तालाई ८.४२ प्रतिशत लाभांश, डाक्यो साधारण सभा

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ ३१, सोमबार ०९:३८
Hyundai
NCELL
NIMB

काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले ८.४२ प्रतिशत लाभांश पाउने भएका छन् । कम्पनीले जेठ २ गतेका डाकेर पनि रोकिएको साधारण सभा असार ६ गतेका लागि पुनः बोलाएको छ ।

कम्पनीको १९ औं वार्षिक साधारण सभाले लगानीकर्तालाई ८.४२ प्रतिशत लाभांश दिने निर्णय पास गर्नेछ । कुल लाभांशमध्ये ८ प्रतिशत बोनस सेयर र ०.४२ प्रतिशत कर प्रयोजनका लागि विनियोजन गरिएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बोनस सेयर पश्चात कायम हुने चुक्ता पूँजीमा संस्थापक शेयरधनीहरुको स्वामित्व ६० प्रतिशतबाट ५१ प्रतिशत र सर्वसाधारण शेयरधनीहरुको स्वामित्व ४० प्रतिशतबाट ४९ प्रतिशत कायम हुनेछ ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्