Shikhar Insurance
National Life

इन्फिनिटी लघुवित्तको सेयर बिक्रीमा, क-कस्ले दिन पाउँछन् आवेदन ?

सिंहदरबार संवाददाता
२०८१ आश्विन ७, सोमबार ११:०८
Hyundai
NCELL
NIMB

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक सेयरधनीहरुको नाममा भएको ३७ हजार ८ सय ८७ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

उक्त सेयर संस्थापक सेयरधनीहरुबाट खरिद नभएको हुँदा कम्पनीले सर्वसाधारणहरुको लागि बिक्री खुल्ला गरेको छ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सेयर खरिदकबो लागि इच्छुक संस्थापक सेयरधनी र अन्य व्यक्तिहरुले सूचना प्रकाशन भएको १५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय गैंडाकोट २ नवलपरासीमा आइपुग्नेगरी आवेदन पेश गर्न सक्नेछन् ।

 

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्