Shikhar Insurance
National Life

लाभांश प्रस्ताव पारित गर्ने शिवम होल्डिङ्ग्सले डाक्याे साधारण सभा

सिंहदरबार संवाददाता
२०८१ आश्विन ७, सोमबार १०:३३
Hyundai
NCELL
NIMB

काठमाडौं । शिवम होल्डिङ्ग्स लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको असोज ४ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव पारित गर्ने वार्षिक साधारण सभा बोलाएको हो ।

कम्पनीले हाल कायम चुक्ता पुँजी ४ अर्ब ६४ करोड रुपैयाँको २.५० प्रतिशतका दरले हुन आउने ११ करोड ६० लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव पारितका लागि कम्पनीले असोज ३० गते अनामनगर काठमाडौंमा बिहान ११ बजे तेस्रो वार्षिक साधारण सभा आह्वान गरेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नेछ ।

साथै आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण प्रस्ताव पारित गर्नेछ ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्