Shikhar Insurance
National Life

कुमारी बैंक भिसा अन्तर्राष्ट्रियद्वारा दुई विधामा सम्मानित

सिंहदरबार संवाददाता
२०८१ आश्विन ६, आईतवार १८:५९
Hyundai
NCELL
NIMB

काठमाडौं । कुमारी बैंक भिसा अन्तर्राष्ट्रियद्वारा दुई विधामा सम्मानित भएको छ । बैंक ‘Excellence in Consumer Credit Cards Business’ र ‘Excellence in Cross-Border Business’ अवार्डद्वारा सम्मानित भएको हो ।

आफ्नो स्थापनाकालदेखि नै बैंकिङ्ग सेवा सुविधामा आधुनिक डिजिटल प्रणालीलाई आत्मसाथ गर्दै अघि बढेको र आगामी दिनहरुमा पनि आफ्ना सेवाहरुको प्रभावकारिता तथा पहुँच वृद्धिका निमित्त आफ्नो डिजिटल सामथ्र्य सुदृढीकरणमा दत्तचित्त भएर अघि बढ्ने प्रतिबद्धता कुमारी बैंकले जनाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्