Shikhar Insurance
National Life

सिआइबी टोलिद्धारा प्रकाउ परे दुर्गा प्रसाईं

सिंहदरबार संवाददाता
२०८१ आश्विन ६, आईतवार १६:२८
Hyundai
NCELL
NIMB

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई सिआइबी टोलि प्रक्राउ गरेको छ ।  नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले आइतबार प्रसाईंलाई पक्राउ गरेको हो ।

गत गएको बुधबार प्रसाईंसँगै जीवन पाण्डे र प्रकाशचन्द्र दाहाल विरूद्ध पनि पुर्जी जारी गरेको थियो । उजुरीपछि प्रसाईलाई पक्राउ गरि अनुसन्धान अघि बढाउन माग गर्दै प्रहरीले काठमाडौं जिल्ला अदालतसँग अनुमति मागेको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनीहरूविरूद्ध विद्युतीय कारोबार ऐन अनुसारको कसुर गरेको भन्दै पुर्जी जारी भएको थियाे ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्