Shikhar Insurance
National Life

दुर्गा प्रसाईंलाई पक्रिन सिआइबी टोलि पुग्यो प्रसाईं निवास

सिंहदरबार संवाददाता
२०८१ आश्विन ६, आईतवार १५:५०
Hyundai
NCELL
NIMB

काठमाडौं । दुर्गा प्रसाईं प्रक्राउ गर्न सिआइबी टोलि उनकै निवासमा पुगेका छन्। काठमाडौं जिल्ला अदालतले प्रसाईंलाई पक्राउ गर्न नेपाल प्रहरीलाई अनुमति दिएको थियो ।

प्रसाई विरुद्ध नेपाल प्रहरीको साइबर ब्यूरोमा उजुरी परेको थियो । उजुरीपछि प्रसाईलाई पक्राउ गरि अनुसन्धान अघि बढाउन माग गर्दै प्रहरीले काठमाडौं जिल्ला अदालतसँग अनुमति मागेको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनका अनुसार प्रसाईंसँगै जीवन पाण्डे र प्रकाशचन्द्र दाहाल विरूद्ध पनि पुर्जी जारी भएको हो । उनीहरूविरूद्ध विद्युतीय कारोबार ऐन अनुसारको कसुर गरेको भन्दै पुर्जी जारी भएको हो।

 

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्