Shikhar Insurance
National Life

सिईडिबि हाइड्रोपावरकाे सर्वाधिक काराेबार, अन्य कुनकाे कति ?

सिंहदरबार संवाददाता
२०८१ आश्विन ६, आईतवार १५:०९
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ११.५८ अंकले घटेर २५८८.३५ बिन्दुमा पुगेर बजर बन्द भएको हो ।

आइतबार ३२५ कम्पनीको १ करोड २४ लाख ८५ हजार ३७१ कित्ता सेयर किनबेच भएको छ । आइतबार सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको २७ करोड ८० लाख २७ हजार बढी रुपैयाँ संकलन भएको छ । कम्पनीको सेयर प्रतिकित्ता मूल्य २ हजार ३१ रुपैयाँ पुगेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

आइतबार १३८ कम्पनीको सेयर मूल्य बढ्दा ९४ कम्पनीको सेयर मूल्य घटेको छ भने १२ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्