Shikhar Insurance
National Life

३ कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

सिंहदरबार संवाददाता
२०८१ आश्विन ६, आईतवार १५:१०
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक ११.५८ अकंले बढेर २५८८.३५ मा पुगेको हो ।

आइतबार ३२५ कम्पनीको १ करोड २४ लाख ८५ हजार ७ सय ३१ कित्ता सेयर किनबेच हुदाँ ५ अर्ब ९ करोड २९ लाख ४८ हजार ६९० रुपैयाँ कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

आज ३ कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ । साथै, सयपत्री हाइड्रो, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम, सिटिजन्स म्युचुअल फण्डसहित १६८ कम्पनीको सेयर मूल्य बढेको छ ।

 

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्