Shikhar Insurance
National Life

आशा लघुवित्तले गर्याे १५ प्रतिशत लाभांश घोषणा

सिंहदरबार संवाददाता
२०८१ आश्विन ६, आईतवार १०:१३
Hyundai
NCELL
NIMB

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आवको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश घोषण गरेको छ ।

कम्पनीको असोज ६ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार सेयरधनीहरुलाई १५ प्रतिशत लाभांश दिने भएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कम्पनीले हाल कायम रहेको चुक्तापूँजीको १४.२५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.७५ प्रतिशन नगद लाभांशसहित १५ प्रतिशत लाभांश दिने निर्णय गरेको छ ।

साथै, प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरी आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र सेयरधनीहरुलाई वितरण गर्ने कम्पनीले एक सूचनामार्फत जानकारी दिएको छ ।

 

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्