Shikhar Insurance
National Life

गणपति लघुवित्तले माग्यो कर्मचारी, शैक्षिक योग्यता कति ?

सिंहदरबार संवाददाता
२०८१ आश्विन ६, आईतवार १०:०५
Hyundai
NCELL
NIMB

काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै दुई पदका लागि कर्मचारी मागेको हो ।

कम्पनीले शाखा प्रबन्धक (सुपरिवेक्षक कनिष्ठ अधिकृत) र प्रशिक्षार्थी सहायकमा केहि संख्यामा कर्मचारी मागेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उक्त पदको लागि शैक्षिक योग्यता एसईई उत्तिर्ण गरेको देखि स्नातक तह उत्तिर्ण गरेको र बैंक तथा वित्तीय संस्थामा अनुभव भएको व्यक्तिहरुलाई मान्यता दिने सूचनामार्फत जानकारी दिएको छ ।

साथै, योग्यता पुगेका इच्छुक व्यक्तिले आवश्यक कागजात संकलन गरी असोज १७ गते भित्र कम्पनीको इमेल वा बेवसाइट https://ganapatimicro.com.np/en/vacanc. मार्फत आवेदन पेश गर्ने सक्नेछन् ।

 

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्