Shikhar Insurance
National Life

प्रभु क्यापिटलका दुई म्युचुअल फन्डको बुक क्लोज मिति तय

सिंहदरबार संवाददाता
२०८१ आश्विन ६, आईतवार ०९:५६
Hyundai
NCELL
NIMB

काठमाडौं । प्रभु क्यापिटलको व्यवस्थापनमा सञ्चालित रहेको दुई म्युचुअल फन्डले बुक क्लोज मिति तय गरेको छ । क्यापिटलले ‘प्रभु सेलेक्ट फन्ड’ र ‘प्रभु स्मार्ट फन्ड’ ले बुक क्लोज मिति तय गरेको हो ।

क्यापिटलले असोज १४ गते सोमबार बुक क्लोज गर्ने भएको हुँदा असोज १३ गतेसम्म कायम इकाईधनीले मात्र लाभांश पाउनेछन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

साथै, प्रभु सेलेक्ट फन्डले इकाईधनीहरुलाई करसहित १० प्रतिशत र प्रभु स्मार्ट फन्डका इकाईधनीलाई कर सहित ८.५० प्रतिशत नगद लाभांश वितरण गर्नेभएको छ ।

 

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्