Shikhar Insurance
National Life

ग्लोबल आइएमई बैंकका ग्राहकहरुलाई बिग मार्टमा १० प्रतिशत छुट

सिंहदरबार संवाददाता
२०८१ आश्विन ४, शुक्रबार १७:०८
Hyundai
NCELL
NIMB

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले डेबिट तथा क्रेडिट कार्डबाहकहरुलाई बिग मार्टमा छुट प्रधान गर्ने भएको छ ।

बैंककले कार्डबाहक ग्रहाकहरुलाई प्रत्येक शनिबार बिग मार्टमा आफुलाई आवश्यक सर–समान खरिदपश्चात्को भुक्तानीमा १० प्रतिशत छुट प्रदान गर्ने भएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बैंकको डेबिट तथा क्रेडिट कार्डबाहकहरुलाई लावान्भित गर्ने गरी बैंकले बिगमार्टसंग सहकार्य गरी बिगमार्टका सम्पूर्ण स्टोरहरुमा १० प्रतिशत वा अधिकतम २०० सम्म छुट योजना ल्याएको छ । उक्त छुट योजना हरेक शनिबारका दिनमात्र लागू हुने कम्पनीले जानकारी दिएको छ ।

ग्राहकवर्गको सुविधालाई मध्यनजर गरे विभिन्न संघ–संस्थाहरुसँग समन्वय गरी यस्ता किसिमका योजनाहरु ल्याएर ग्राहकहरुलाई प्रत्यक्षरुपमा लाभान्वित गर्दै आएको बैंकले दाबी गरेको छ ।

 

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्