Shikhar Insurance
National Life

सिटिजन्स बैंकका ग्राहकहरुलाई मिराज बेकरीमा १५ प्रतिशत छुट

सिंहदरबार संवाददाता
२०८१ आश्विन ४, शुक्रबार १४:०१
Hyundai
NCELL
NIMB

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र बौद्ध, काठमाडौंस्थित मिराज बेकरीबीच विशेष छुट दिने सम्झौता भएको छ । बैंकका ग्राहकहरूले मिराज बेकरीमा १५ प्रतिशतसम्मको आकर्षक छुट पाउने सम्बन्धमा बैंक र बेकरीबीच सम्झौता भएको हो ।

यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्