Shikhar Insurance
National Life

फर्स्ट माइक्रोफाइनान्सले गर्‍याे सञ्चालक गौलीको राजिनामा स्वीकृत

सिंहदरबार संवाददाता
२०८१ आश्विन ४, शुक्रबार ११:१८
Hyundai
NCELL
NIMB

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघु वित्त वित्तीय संस्थाले सञ्चालक बामदेव गौलीको राजिनामा स्वीकृत गरेको छ । कम्पनीको असोज २ गते बसेको सञ्चालक समिति बैठकले सोहि मितिबाट लागु हुनेगरी गौलीको राजिनामा स्वीकृत गर्ने निर्णय गरेको हो ।

गौलीले व्यक्तिगत कारण देखाई भदौ ३० गते सञ्चालक पदबाट राजिना दिएका थिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्