Shikhar Insurance
National Life

बुधबार सिईडिबि हाइड्रोपावरको सर्वाधिक कारोबार, अन्य कुनको कति ?

सिंहदरबार संवाददाता
२०८१ आश्विन २, बुधबार १५:१०
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचक ४.०० अंकले घटेर २५७६.७६ बिन्दुमा पुगेर बजर बन्द भएको हो ।

बुधबार ३२० कम्पनीको १ करोड ३९ लाख ५२ हजार १२१ कित्ता सेयर किनबेच भएको छ । बुधबार सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको २० करोड ५८ लाख ८ हजार रुपैयाँ संकलन भएको छ । कम्पनीको सेयर प्रतिकित्ता मूल्य १ हजार ९ सय ९९ रुपैयाँ पुगेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्