Shikhar Insurance
National Life

यी हुन् आज सबैभन्दा धेरै कमाउने र गुमाउने कम्पनी

सिंहदरबार संवाददाता
२०८१ आश्विन २, बुधबार १५:११
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक ४ अंकले घटेर २५७६.७६ मा पुगेको हो ।

बुधबार ३२० कम्पनीको १ करोड ३९ लाख ५२ हजार १ सय २१ कित्ता सेयर किनबेच हुुदाँ ५ अर्ब ६६ करोड ९१ लाख ९४ हजार ९ सय ६१ रुपैयाँ कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बुधबार कालिका लघुवित्तको ८.०८ प्रतिशत, स्वरोेजगार लघुवित्तको ७.९२ प्रतिशत, रावा इनर्जि डेभलपमेन्टको ७.३२ प्रतिशत, भुगोल इनर्जि डेभलपमेन्टको ७.०७ प्रतिशत सहित ११५ कम्पनीको सेयर बढेको छ ।

त्यस्तै, आज गुडविल फाइनान्सको ६.७७ प्रतिशत, आत्मनिर्भर लघुवित्तको ६.३६ प्रतिशत, समृद्धि फाइनान्सको ५.९७ प्रतिशत सहित १९७ कम्पनीको सेयरा गिरावट आएको छ ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्