Shikhar Insurance
National Life

गरिमा विकास बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा रेग्मी नियुक्त

सिंहदरबार संवाददाता
२०८१ आश्विन २, बुधबार १०:५४
Hyundai
NCELL
NIMB

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले नायब प्रमुख कार्यकारी अधिकृत नियुक्ति गरेको छ ।

कम्पनीको भदौ ३१ गते बसको सञ्चालक समितिको निर्णय अनुसार सहायक प्रमुख कार्याकारी अधिकृत पदमा अनिल रेग्मीलाई असोज १ गतेबाट लागू हुनेगरी नियुक्त गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्