Shikhar Insurance
National Life

प्रभु सेलेक्टे फण्ड र प्रभु स्र्माटले गर्यो लाभांश घोषणा, कुनको कति ?

सिंहदरबार संवाददाता
२०८१ आश्विन २, बुधबार १०:२२
Hyundai
NCELL
NIMB

काठमाडौं । प्रभु क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको प्रभु म्युचुअल फण्ड अन्तर्गत सञ्चालित दुई वटा फण्डको लाभांश घोषणा गरेको छ ।

क्यापिटलको भदौ ३१ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार प्रभु सेलेक्ट फण्डको १० प्रतिशत र प्रभु स्मार्ट फण्डको ८.५० प्रतिशतका दरले लाभांश घोषणा गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्