Shikhar Insurance
National Life

नेप्सेमा भगवती हाइड्रोपावरको सेयर मूल्य समायोजन

सिंहदरबार संवाददाता
२०८१ आश्विन १, मंगलवार ११:२२
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एक कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेप्सेमा भगवती हाइड्रोपावरको सेयर मूल्य समायोजन भएको हो ।

कम्पनीको सेयर समायोजन अघिको मूल्य ९ सय ५५ रुपैयाँ १० पैसाको आधारमा ४ प्रतिशत मूल्य समायोजन भएको छ । कम्पनीको समायोजन पछिको मूल्य ९ सय १८ रुपैयाँ ३७ पैसा रहेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कम्पनीको सेयर मूल्य सोमबार(भदौ ३१ गते) नेप्सेमा समायोजन भएको हो । कम्पनीको सेयर दोस्रो बजारमा बुधबार असोज २ गतेदेखि कारोबारमा आउनेछ ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्