Shikhar Insurance
National Life

गरिमा विकास बैंकको डेप्युटी सीईओमा अनिल रेग्मी नियुक्त

सिंहदरबार संवाददाता
२०८१ आश्विन १, मंगलवार ११:०५
Hyundai
NCELL
NIMB

काठमाडौं । गरिमा विकास बैंकले डेप्युटी सीईओमा अनिल रेग्मीलाई नियुक्त गरेको छ । बैंकको भदौ ३१ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार डेप्युटी सीईओमा रेग्मीलाई नियुक्त गरेको हो ।

बैंकमा विगत २ वर्षदेखि सहायक प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत रेग्मीलाई असोज १ गते(आज)देखि लागू हुने गरी नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

रेग्मीसँग तत्कालिन जनता बैंक लिमिटेड र तत्कालिन सेन्चुरी कमर्सियल बैंक लिमिटेडमा ११ वर्षसहित बैंकिङ क्षेत्रको व्यवस्थापन तहका रही करिब १३ बर्ष कार्य गरको अनुभव रहेको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्