Shikhar Insurance
National Life

आत्मनिर्भर लघुवित्त र हिमालयन हाइड्रोको सेयरमा सकरात्मक सर्किट

सिंहदरबार संवाददाता
२०८१ भाद्र ३१, सोमबार १५:१४
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ५७.०३ अंकले घटेर २५८०.७६ मा पुगेको हो ।

सोमबार ३१२ कम्पनीको १ करोड ७० लाख ६१ हजार ८०७ कित्ता सेयर किनबेच हुदाँ ७ अर्ब ३६ करोड १९ लाख ८८ हजार ३ सय ८३ रुपैयाँ कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

आज आत्मनिर्भर लघुवित्त र हिमालयन हाइड्रोपावरको सेयरमा सर्किट लागेको हो । साथै, जनउत्थान सामुदायिक लघुवित्तको ९.९२ प्रतिशत, रावा इनर्जी डेभलपमेन्टको ५.३७ प्रतिशत सहित ३४ कम्पनीको सेयर मूल्य बढेको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्