Shikhar Insurance
National Life

अर्थ मन्त्रालयका ४५ जना अधिकृतहरुको सरुवा को कहाँ (सूचिसहित)

सिंहदरबार संवाददाता
२०८१ भाद्र ३१, सोमबार ११:२४
Hyundai
NCELL
NIMB

काठमाडौं । अर्थ मन्त्रालयले ४५ जना शाखा अधिकृतहरुको सरुवा गरेको छ । मन्त्रालयले भन्सार विभाग, आन्तरिक राजस्व विभाग र मन्त्रालय बस्ने अधिकृतहरुको सरुवाको सूचि तयार गरेको हो ।

मन्त्रालयले आइतबार अधिकृतहरुको सरुवाको सूचि तयार गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

अर्थ मन्त्रालयमा १४ जना अधिकृतहरु भित्रिएका छन् । ७ जना भन्सार विभाग पुग्दा २२ जना आन्तरिक राजस्व विभाग पुगेका छन् । यस्तै २ जना सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्र पुगेका छन् ।

अब आन्तरिक राजस्व विभाग र भन्सार विभागले आन्तरिक सरुवाको सूचि प्रकाशन गर्नेछ । यस अघि मन्त्रालयले सचिव, सहसचिव, उपसचिवहरुको सरुवा गरिसकेको छ ।

 

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्