Shikhar Insurance
National Life

कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा, क-कस्ले दिन पाउँछन् आवेदन ?

सिंहदरबार संवाददाता
२०८१ भाद्र ३१, सोमबार १०:५५
Hyundai
NCELL
NIMB

काठमाडौं । कुमारी बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले सेयरधनीको नाममा रहेको १५ हजार ४ सय कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।

सेयर प्रतिकित्ता न्यूनतम मूल्य भने तोकिएको छैन । उक्त सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले यो सूचना प्रकाशन भएको ३५ दिनभित्र बैंकको शेयर रजिष्ट्रार, कुमारी क्यापिटल लिमिटेड काठमाडौं-१ नक्साल, नागपोखरी वा कुमारी बैंक लिमिटेडको प्रधान कार्यालय काठमाडौं, टंगालमा आइपुग्ने गरी आवेदन दिनुपर्नेछ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सो सेयरको बिक्री मूल्य विक्रेताले तोके बमोजिम हुने बैंकले जनाएको छ ।

तेकिएको समयावधिभित्र विद्यमान संस्थापकहरुबाट कुनै पनि आवेदन नपरेमा खन्य व्यक्ति तथा संस्थामा सेयर बिक्रीको प्रक्रिया अगाडि बढाउने बैंकले सूचनामार्फत जानकारी दिएको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्