Shikhar Insurance
National Life

घट्याे डिजेल, पेट्रोल र मट्टीतेलको भाउ, अब कति ?

सिंहदरबार संवाददाता
२०८१ भाद्र ३०, आईतवार २०:५१
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल आयल निगमले डिजल, पेट्रोल र मट्टितेलको मूल्य घटाएको छ ।

आइतबार साँझ बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ र मट्टितेल तथा डिजेलमा प्रतिलिटर ५ रुपैयाँ मूल्य घटाएको हो ।
नयाँ मूल्य आइतबारै राती १२ बजेपछि देखि लागू हुनेछ । अब काठमाडौंमा पेट्रोलको मूल्य प्रती लिटर १५९ रुपैयाँ र मट्टीतेल तथा डिजेलको मूल्य प्रती लिटर १४९ रुपैयाँ पर्नेछ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्