Shikhar Insurance
National Life

अर्थ मन्त्रालयका शम्भु मरासिनी सहित ४० जना सहसचिवको सरुवा को कहाँ ?

सिंहदरबार संवाददाता
२०८१ भाद्र ३०, आईतवार १९:१३
Hyundai
NCELL
NIMB

काठमाडौं । सरकारले ४० जना सहसचिवहरुको सरुवा गरेको छ । मन्त्रिपरिषदको बिहिबार (भदौ २७ गते) बसेको बैठकले ४० जना सहसचिवहरुको सरुवा गरेको हो ।

यसअघि सरकारले ५८ जना सहसचिवहरुको सरुवा गरेको थियो । सो सरुवा अधिकाँस एमालेले लिएका मन्त्रालयहरुमा सरुवा गरेको थियो । यो पटक काँग्रेसले लिएका मन्त्रालयहरुमा अधिकाँस सचिवहरुको सरुवा गरेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

अर्थ मन्त्रालय भन्सार जाँचपास परिक्षण कार्यालयका प्रमुख रहेका शम्भूप्रसाद मरासीनी उर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय पुगेका छन् । यस्तै, सहसचिव प्रकाश पौडेल गृह मन्त्रालय आएका छन् ।

को कहाँ ?

 

 

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्