Shikhar Insurance
National Life

आइतबार सिईडिबि हाइड्रोपावरको सेयरमा झुम्मिए लगानीकर्ता

सिंहदरबार संवाददाता
२०८१ भाद्र ३०, आईतवार १५:११
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ५०.७३ अंकले घटेर २६३७.७९ को बिन्दुमा बजार बन्द भएको हो ।

आइतबार ३२४ कम्पनीको २ करोड ४८ लाख ४६ हजार ७ सय ८२ कित्ता सेयर किनबेच भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

आइतबार दोहोरो अंकले सेयर बजार घटेपनि सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ६४ करोड ३८ लाख ६६ हजार ७ सय ८० रुपैयाँ संकलन भएको छ । कम्पनीको सेयर प्रतिकित्ता २ हजार ३५ रुपैयाँ पुगेको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्