Shikhar Insurance
National Life

कामना सेवा विकास बैंकको स्वतन्त्र सञ्चालक घिमिरेकाे सकियो कार्यकाल

सिंहदरबार संवाददाता
२०८१ भाद्र ३०, आईतवार १०:४७
Hyundai
NCELL
NIMB

काठमाडौं । कामना सेवा विकास बैंकले स्वतन्त्र सञ्चाक घिमिरेकाे कार्यकाल सकिएकाे छ ।  कम्पनीको भदौ २९ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार स्वतन्त्र सञ्चालकमा सिता घिमिरेकाे कार्यकाल सकिएकाे जानकारी दिएकाे हाे ।

कम्पनीले भदौ ३० गतेदेखि लागू हुने गरी ४ वर्षको कार्यकाल  सकिएकाे एक सूचनामार्फत जानकारी दिएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

 

GBIME

प्रतिक्रिया दिनुहोस्