Shikhar Insurance
National Life

हाथवे इन्भेष्टमेन्टले घोषणा गर्‍याे १०.५२६ प्रतिशत लाभांश घोषणा

सिंहदरबार संवाददाता
२०८१ भाद्र २८, शुक्रबार ११:५०
Hyundai
NCELL
NIMB

काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले आव २०८०/८१ को वितरण योग्य नाफाबाट १०.५२६ प्रतिशत लाभांश घोषणा गरेको छ ।

कम्पनीको भदौ २७ गते बसेको सञ्चालक समिति बैठकको निर्णय अनुसार चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उक्त प्रस्ताव कम्पनीको आगामी साधारण सभाले स्वीकृत गरेपछि सेयरधनीलाई वितरण हुने कम्पनीले सूचनामार्फत जानकारी दिएको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्