Shikhar Insurance
National Life

झापामा दुर्गा प्रसाईँको बीएण्डसी मेडिकल कलेजले लाइसेन्स पायो

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ २८, शुक्रबार १८:०२
Hyundai
NCELL
NIMB

काठमाडौं । झापामा व्यवसायी दुर्गा प्रसाईले स्थापा गरेको बी एण्ड सी मेडिकल कलेजले लाइसेन्स पाएको छ । प्रधानमन्त्री केपी ओलीको अध्यक्षमा बालुवाटारमा बसेको चिकित्सा शिक्षा आयोगको बैठकले बी एण्ड सी अस्पताललाई मेडिकल कलेज सञ्चालनका लागि लाइसेन्स दिने निर्णय गरेको हो ।

केहि समयअघि काठमाडौं विश्व विद्यालयले बी एण्ड सीलाई मेडिकल कलेजको सम्बन्धन दिनका लागि आयोगमा सिफारिस गरेको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्