Shikhar Insurance
National Life

६ कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनले कति कमाए ?

सिंहदरबार संवाददाता
२०८१ भाद्र २७, बिहीबार १५:१३
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७८.१७ अंकले बढेर परिसूचक २६८८.३८ को बिन्दुमा पुगेर बजार बन्द भएको हो ।

आइतबार ३१८ कम्पनीको १ करोड ९४ लाख ३३ हजार १ सय ५४ कित्ता सेयर किनबेच हुदाँ ८ अर्ब १६ करोड ९२ लाख ७४ हजार ६ सय १२ रुपैयाँ संकलन भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बिहीबार वीन लेपाल लघुवित्त सहित ६ कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेकोको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्