Shikhar Insurance
National Life

बेष्ट फाइनान्सको सञ्चालकमा डा.रामजी गौतम नियुक्त

सिंहदरबार संवाददाता
२०८१ भाद्र २७, बिहीबार १०:५२
Hyundai
NCELL
NIMB

काठमाडौं । बेष्ट फाइनान्स लिमिटेडले रिक्त रहेको सञ्चालक नियुक्ति गरेको छ ।

कम्पनीको भदौ २५ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार रिक्त रहेको सञ्चालक पदमा सेयरधनी समूहको तर्फबाट डा रामजी गौतमलाई नियुक्त गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्