Shikhar Insurance
National Life

आज एसिशयन हाइड्रोपावरसहित यी कम्पनीको सेयरमा गिरावट

सिंहदरबार संवाददाता
२०८१ भाद्र २६, बुधबार १५:११
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको चौथो काराबार दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २२.७३ अकंले घटेर २६१०.२१ मा पुगेको हो ।

बुधबार ३१७ कम्पनीको १ करोड ५४ लाख २८ हजार ७ सय २४ कित्ता सेयर किनबेच हुदाँ ६ अर्ब ८५ करोड ११ लाख ७९ हजार ५१ रुपैयाँ कारोेबार भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

आज एसिशयन हाइड्रोपावरको ६.८८ प्रतिशत, कर्पोरेट डेभलपमेन्ट बैंकको ५.२६ प्रतिशत, लाइफ इन्स्योरेन्स् कर्पोरेशन(नेपाल)को ४.८१ प्रतिशत सहित २०६ कम्पनीको सेयर मूल्य घटेको छ ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्