Shikhar Insurance
National Life

विन नेपाल लघुवित्तको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति ?

सिंहदरबार संवाददाता
२०८१ भाद्र २६, बुधबार १५:०९
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको चौथो काराबार दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २२.७३ अकंले घटेर २६१०.२१ मा पुगेको हो ।

बुधबार ३१७ कम्पनीको १ करोड ५४ लाख २८ हजार ७ सय २४ कित्ता सेयर किनबेच हुदाँ ६ अर्ब ८५ करोड ११ लाख ७९ हजार ५१ रुपैयाँ कारोेबार भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बुधबार विन नेपाल लघुवित्तको सेयरमा सकरात्मक सर्किट लागेको छ । साथै, थ्री स्टार हाइड्रोको ९.४८ प्रतिशत, समाज लघुवित्तको ६.८१ प्रतिशत, कालिका लघुवित्तको ६.६६ प्रतिशत सहित ९४ कम्पनीको सेयर मूल्य बढेको छ ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्