Shikhar Insurance
National Life

हिमाल दोलखा हाइड्रोपावरको सेयर रजिष्ट्रारमा सिद्धार्थ क्यापिटल नियुक्त

सिंहदरबार संवाददाता
२०८१ भाद्र २६, बुधबार १०:५८
Hyundai
NCELL
NIMB

काठमाण्डौ। हिमाल दोलखा हाइड्रोपावर लिमिटेडको सेयर रजिष्ट्रार नियुक्ति गरेको छ । कम्पनीले सेयर रजिष्ट्रारमा सिद्धार्थ क्यापिटल लिमिटेड नियुक्त गरेको हो ।

कम्पनीको सेयर रजिष्ट्रार सम्बन्धी सम्पूर्ण कार्यहरु भदौ २६ गतेदेखि लागू हुने गरी सिद्धार्थ क्यापिटलले गर्ने कम्पनीले एक सूचनामार्फत जानकारी दिएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

 

GBIME

प्रतिक्रिया दिनुहोस्