Shikhar Insurance
National Life

अप्पर स्याङ्गे हाड्रोपावरकाे असोज १८ गते साधारण सभा, के-के छन् मुख्य एजेण्डा ?

सिंहदरबार संवाददाता
२०८१ भाद्र २६, बुधबार १०:४९
Hyundai
NCELL
NIMB

काठमाडौं । अप्पर स्याङ्गे हाड्रोपावर लिमिटेडले आठौं वार्षिक साधारणसभा बोलाएको छ , कम्पनीको भदौ १५ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार असोज १८ गते कुण्डलिनी दरबार ब्याङ्क्वेट काठमाडौं चप्पल कारखाना चोकमा बिहान १० बजे बस्ने आव्हान गरेको हो ।

कम्पनीले लाभांश सम्बन्धी कुनै एजेण्डा समावेश गरेको छैन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सभाले वार्षिक र लेखापरीक्षण प्रनिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नेछ ।

सभामा चालु आवका लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्नेछ ।

कम्पनीले  सभामा अघिल्लो आवमा गरेको आर्थिक सहयोग रकम अनुमोनद गर्ने विशेष एजेण्डा  रहेको छ ।

साथै, साधारण सभा प्रयोजनको लागि कम्पनीले असोज ४ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । जसअनुसार असोज २ गतेसम्म नेप्सेमा कायम सेयरधनीहरुले मात्र सभामा भाग लिन पाउँनेछन् ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्