Shikhar Insurance
National Life

हिमालय ऊर्जाकाे हकप्रद सेयर बाँडफाँड

सिंहदरबार संवाददाता
२०८१ भाद्र २६, बुधबार १०:४०
Hyundai
NCELL
NIMB

काठमाडौं । हिमालय ऊर्जा विकास कम्पनीले बिक्री खुला गरेको शतप्रतिशत हकप्रद सेयर मंगलबार (भदौ २५) बाँडफाँड गरेको छ ।

कम्पनीले साउन २४ गतेदेखि भदौ १२ गतेसम्म हकप्रद सेयर बिक्री खुला गरेको थियो । कम्पनीले ९९ लाख कित्ता हकप्रद सेयर बिक्री खुला गरेकोमा ८४ लाख ५३ हजार ६४१ कित्ता मात्रै बिक्री भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

साथै सेयर बाडँफाँडमा नपरेकाहरूको रकम भदौ २८ गतेदेखि फिर्ता गरिने सूचनामा उल्लेख गरिएको छ ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्