Shikhar Insurance
National Life

आज फेरि बजारबाट ४० अर्ब उठाउँदै राष्ट्र बैंक

सिंहदरबार संवाददाता
२०८१ भाद्र २६, बुधबार १०:०६
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज फेरि बजारबाट ४० अर्ब रुपैयाँ उठाउने भएको छ । राष्ट्र बैंकले २१ दिनका लागि ४० अर्ब रुपैयाँ उठाउन लागेको हो । बाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुले न्युनतम १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा नि:शेष आउने रकमका राष्ट्र बैंकलाई उपलब्ध गराउन सक्नेछन् ।

न्युनतम ब्याजदर कबोल गर्ने बैंक तथा वित्तिय संस्थाहरुलाई प्राथमिकतामा राखेर निक्षेप स्वीकार गर्ने राष्ट्र बैंकले बताएको छ । बुधबार अर्थात आज दिउँसो ३ बजेसम्म बैंक तथा वित्तिय संस्थाहरुले आ आफ्नो प्रस्ताव पेश गर्न सक्नेछन् र आजै बाडफाँट भैसक्नेछ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्