Shikhar Insurance
National Life

बैकिङ कसुर विधेयकसम्बन्धि संसदीय समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश

सिंहदरबार संवाददाता
२०८१ भाद्र २५, मंगलवार १८:२४
Hyundai
NCELL
NIMB

काठमाडौं । बैकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक सम्बन्धि संसदीय समितिको प्रतिवेदन, २०८१ प्रतिनिधि सभामा पेश गरिएको छ ।

मंगलवार संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिका सभापति सन्तोष चालिसेले सो विधेयक सम्बन्धि समितिको प्रतिवेदन प्रतिनिधि सभा बैठकमा प्रस्तुत गरेका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

समितिको प्रतिवेदनमा कुनै व्यक्ति तथा निकायबाट हुने आर्थिक कारोबारलाई सुरक्षित र व्यवस्थित बनाई चेक अनादर सम्बन्धि कानूनी व्यवस्थालाई समयानुकूल बनाउने उद्देश्य लिइएको उल्लेख गरिएको छ ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्