Shikhar Insurance
National Life

‘सार्वजनिक सेवा प्रशारण विधेयक, २०८१’ प्रतिनिधि सभाबाट पारित

सिंहदरबार संवाददाता
२०८१ भाद्र २५, मंगलवार १८:१६
Hyundai
NCELL
NIMB

काठमाडौं । ‘सार्वजनिक सेवा प्रशारण विधेयक, २०८१’ प्रतिनिधि सभाबाट पारित भएको छ ।  मंगलबार प्रतिनिधि सभा बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले निर्णयार्थ पेश गरेका सो विधेयक बहुमतले पारित भएको हाे ।

विधेयकमा सार्वजनिक सेवा प्रशारक संस्थाहरुलाई विश्वसनीय र तथ्यपरक बनाउने मूल उद्देश्यसहित सो विधेयक ल्याइएको उल्लेख गरिएकाे छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

प्रतिनिधि सभाको अर्को बैठक भदौ २६ गते बुधवार (भोलि) अपरान्ह १ बजेका लागि बोलाइएको छ ।

 

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्