Shikhar Insurance
National Life

नेप्सेमा सानिमा इक्वीटी फण्डको १५ प्रतिशत सेयर मूल्य समायोजन

सिंहदरबार संवाददाता
२०८१ भाद्र २५, मंगलवार १६:०३
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एक कम्पनीकाे सेयर मूल्य समायोजन भएको छ । नेप्सेमा सानिमा इक्वीटी फण्डको सेयर मूल्य समायोजन भएको हो ।

कम्पनीको सेयर समायोजन अघिको मूल्य १२ रुपैयाँ ४० पैसाको आधारमा १५ प्रतिशत मूल्य समायोजन भएको छ । कम्पनीको समायोजन पछिको मूल्य १० रुपैयाँ ९० पैसा रहेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कम्पनीको सेयर दोस्रो बजारमा बुधबार भदौ २६ गतेदेखि कारोबारमा आउनेछ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्