Shikhar Insurance
National Life

मानुषी लघुवित्तको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

सिंहदरबार संवाददाता
२०८१ भाद्र २५, मंगलवार १५:१३
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक १३.०९ अंकले घटेर २६३२.९४ मा पुगेको हो ।

मंगलबार ३२८ कम्पनीको १ करोड ९० लाख ७७ हजार ५ सय ८३ कित्ता सेयर किनबेच हुदाँ ७ अर्ब २४ करोड ५५ लाख ६८ हजार ४ सय २१ रुपैयाँ कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

आज मानुषी लघुवित्तको सेयरमा सकरात्मक सर्किट लागेको छ । साथै, थ्री स्टार हाइड्रोपावरान ९.९० प्रतिशत, उपर स्याङ्गे हाइड्रोपावरमा ७.५४ प्रतिशत, आत्मनिर्भर लघुवित्तको ५.८० प्रतिशत, सानिमा लार्ज फण्ड क्यापको ५.३७ प्रतिशत सहित १ सय कम्पनीको सेयर बढेको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्