Shikhar Insurance
National Life

गुराँस लघुवित्तले गर्याे १५ प्रतिशत लाभांश घोषणा

सिंहदरबार संवाददाता
२०८१ भाद्र २५, मंगलवार १०:४६
Hyundai
NCELL
NIMB

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीहरुलाई लाभांश दिने घोषणा गरेकाे छ  । कम्पनीको भदौ २४ गते सोमबार बसेको सञ्चालक समितिको निर्णय अनुसार गत आवको मुनाफा अनुसार १५ प्रतिशत लाभांश घोषणा गरेकाे  हो ।

कम्पनील बोनस सेयर १४.२५ प्रतिशत र कर प्रयोजनको लागि ०.७५ प्रतिशत कम्पनीको हाल चुक्ता पुँजी १० करोड १४ लाख रुपैयाँ रहेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

साथै, सेरधनीहरुले नेपाल राष्ट्र बैंकबाट निर्णय भइ आए पश्चात आगामी वार्षिक साधारण सभामा स्वीकृतिको लागि पेश गर्ने निर्णय भएको कम्पनीले एक सूचनामार्फत जानकारी दिएको छ ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्