Shikhar Insurance
National Life

सिईडीबीसहित यी १० कम्पनीको भयो सर्वाधिक कारोबार

सिंहदरबार संवाददाता
२०८१ भाद्र २४, सोमबार १५:१५
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ५५.८६ अंकले घटेर २६४६.०३ मा पुगेर बजार बन्द भएको छ ।

सोमबार ३२७ कम्पनीको ९ अर्ब ४३ करोड ९१ लाख ६ हजार ४ सय २४ रुपैयाँको कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सोमबार सिईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ३७ करोड ५७ हजार ८ सय २ रुपैयाँ संकलन भएको छ । कम्पनीको प्रतिकित्ता न्यूनतम मूल्य २ हजार ८५ रुपैयाँ रहेको छ ।

साथै, हिमालयन रि, हाथवे, हाईड्रो इलेक्टिसिटी, अपी पावर, गुडबिल फाइनान्स, नेपाल फाइनान्स, सानिमा माई, सानिमा माई, एनआरएन इन्फ्रास्क्चर र शिवम सिमेन्टसको सर्वाधिक कारोबार रहेको छ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्