Shikhar Insurance
National Life

१२ सयले घट्यो सुनको मूल्य, प्रतितोला कति ?

सिंहदरबार संवाददाता
२०८१ भाद्र २३, आईतवार १०:५९
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको पहिलो कारोबार दिन सुनको मूल्य घटेको छ । अघिल्लो दिन( शुक्रबार) १३ सय रुपैयाँले बढेको सुनको मूल्य आइतबार १२ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५२ हजार १ सय रुपैयाँमा किनबेच भइरहेको छ । सुन अघिल्लो दिन १ लाख ५३ हजार ३ सयमा खरिदबिक्री भएको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

त्यस्तै, आज चाँदी प्रतितोला ४५ रुपैयाँले घटेर १ हजार ७ सय ५० रुपैयाँमा किनबेच भइरहेको छ । चाँदी अघिल्लो दिन १ हजार ७ सय ९५ रुपैयाँमा कारोबार भएको थियो ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्