Shikhar Insurance
National Life

नेपाल टेलिकममा संगिता पहाडी र पर्यटन बोर्डमा दिपकराज जोशी नियुक्त

सिंहदरबार संवाददाता
२०८१ भाद्र २०, बिहीबार २२:५९
Hyundai
NCELL
NIMB

काठमाडौं । सरकारले नेपाल दुर संचार लिमिटेड प्रबन्ध निर्देशक र पर्यटन बोर्डको कार्यकारी अधिकृत नियुत्ति गरेको छ । बिहिबार बसेको मन्त्रिपरिषद बैठकले टेलिकममा संगिता पहाडी र बोर्डमा दिपकराज जोशीलाई जिम्मेवारी दिएको हो ।

टेलिकमका पुर्व प्रबन्ध निर्देशक सुनिल पौडेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायार गरेपछि सो पौ रिक्त थियो । यस्तै, पर्यटन बोर्डमा धनन्जय रेग्मीको कार्याकाल सकिएपछि सो पद पनि रिक्त रहेको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्