Shikhar Insurance
National Life

महेश बस्नेतलाई उछिन्दै खगराज अधिकारी गृहमन्त्री, गणेश पहाडी बने सामान्य प्रशासन मन्त्री

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ २७, बिहीबार १२:१५
Hyundai
NCELL
NIMB

काठमाडौं । अन्ततः महेश बस्नेतलाई उछिन्दै खगराज अधिकारी गृहमन्त्री बन्ने भएका छन् । प्रधानमन्त्री केपी ओलीले आजै मन्त्री परिषद विस्तार गर्दैछन् । श्रोतका अनुसार गणेश पहाडीले सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी पाउँदैछन् ।

नारदमुनी रानाले वनमन्त्री, मोहन वानियाँ–विनाविभागीय मन्त्री, नैनकला थापा–सन्चारमन्त्री, ज्वालाकुमारी साह–कृषि मन्त्री र राजकिशोर यादव–उद्योग मन्त्री बन्दैछन् । आशा विक भने वन राज्यमन्त्री बन्ने भएकी छिन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

प्रतिगामी कदमको विरोधमा गरिएको प्रदर्शनमा अग्रपंक्तिमा सहभागी नेता गणेश पहाडी ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्