Shikhar Insurance
National Life

नेपाल एसबिआई बैंकको सीईओमा दीपक कुमार दे पुन: नियुक्त

सिंहदरबार संवाददाता
२०८१ भाद्र २०, बिहीबार ११:०१
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल एसबिआई बैंकले प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा पुन: दीपक कुमार देलाई नियुक्त गरेको छ ।

बैंकको भदौ १९ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार देलाई पुन: सो पदमा नियुक्त गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सीईओ देको भदौ ३१ गतेदेखि ४ वर्षे कार्यकाल समाप्त हुन लागेका उक्त मिति पश्चात लागू हुनेगरी थप ६ महिनाका लागि पुन: नियुक्ति गरेकोे बैंकले एक सूचनामार्फत जानकारी दिएको छ ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्