Shikhar Insurance
National Life

दिपक मनाङगेले छाडे ओलीको साथ, गण्डकीमा गुरुङ सरकार ढल्ने

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ २७, बिहीबार १०:०९
Hyundai
NCELL
NIMB

काठमाडौं । अन्ततः गण्डकी प्रदेश सरकारका युवा तथा खेलकुद मन्त्री दिपक मनाङगेले पनि केपी ओलीको साथ छाडेका छन् । मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रदेश सभा विघटन गरि निर्वाचनमा जाने प्रस्ताव राखेपछि मनाङगेले ओली समुहका साथ छाडेका हुन् ।

उनले प्रदेश सभा विघटनका विपक्षमा उभिने बताएका छन् । मनाङगे बुधबारको मन्त्रीपरिषद बैठकमा पनि सहभागी भएका छैनन् । मुख्यमन्त्री गुरुङले आजै विश्वासको मत लिँदै छन् तर मनाङगेले विपक्षमा मत हाल्ने स्पष्ट पारेका छन् । अब मुख्यमन्त्री गुरुङको सरकार ढल्ने पक्का भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्